टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

प्रमुख खबर

काठमाडौं / टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आजपनि सर्वोच्च अदालतमा पेशी तोकिएको छ ।
रिटको सुनुवाई न्यायाधीश विनोद शर्माको एकल इजलासमा तोकिएको छ । यससअघि सोमबार पेशी चढेको रिट हेर्न नभ्याईनेमा परेका थियो ।
गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले टिकटक बन्द गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएका थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट