नेपाली सेनामा जागिर खाने सूवर्ण अवसर
प्रमुख खबर
काठमाडौं – नेपाली सेनामा जागिर खुलेको छ । सूचना प्रकाशन गर्दै सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि जागिर खुलाएको हो ।
सूचनामा सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जनामा दरखास्त आह्वान गरिएको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिहरुले पुस ७ गतेसम्म दरखास्त फाराम भर्न सक्नेछन् ।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
