`

सर्लाहीको बरहथवामा कर्फ्यू

Nepal One HD २० पुष २०८० १७:३५
प्रमुख खबर

सर्लाही । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।


प्रतिक्रिया