एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने
प्रमुख खबर
काठमाडौँ । नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने भएका हुन् । गठबन्धनका दलहरुबीच भएको भागवण्डा अनुसार एमालेको भागा आठ मन्त्रालय परेका छन् ।
पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
