अध्यक्ष नेपालसँग राजदूत थम्सनको भेट
राजनीति
काठमाडौँ, ३० फागुन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गर्नुभएको छ।
कोटेश्वस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा नेपाल अमेरिका सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले राससलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
