संसदमा नीति तथा कार्यक्रमको रिहर्सल (फोटो फिचर)
प्रमुख खबर
काठमाडौ । संसद्को संयुक्त सदनमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले अपरान्ह संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका छ । केही बेरअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, संसद्का महासचिव पद्मप्रसाद पाण्डे लगायतका संसद सचिवालयका कर्मचारीहरूसमेतको उपस्थिततिमा संसद् भवनमा राष्ट्रपतिको सवारीको रिहर्सल गरिएको छ ।








प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
