दुर्घटनाग्रस्त जहाजमा सबै सौर्य एयरका कर्मचारी रहेका प्रहरीको भनाई

प्रमुख खबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् ।
काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।
चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको जहाज उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा सौर्यका कर्मचारी मात्रै रहेको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट