`

दुर्घटनाग्रस्त सौर्य एयरको जहाजमा को-को थिए ? (नामसहित)

Nepal One HD ९ साउन २०८१ १३:३०
प्रमुख खबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाजमा १९ जना सवार रहेका थिए । चालक दलका सदस्यसहित सबैजना सौर्य एयरलाइन्सकै कर्मचारी थिए । जहाजमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए ।

त्यस्तै, जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda  सवार रहेका थिए।


प्रतिक्रिया