`

१७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

Nepal One HD ९ कार्तिक २०८१ १५:५३
प्रमुख खबर

काठमाडौँ । गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २७ कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले शुक्रबार प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ भने रुपन्देहीमा बासुदेव घिमिरेलाई पठाइएको छ । मन्त्रालयले इलाका प्रशासन कार्यालयहरुमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरेको छ


प्रतिक्रिया