ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

समाज

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा लगिँदै । सेना दिवसको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका लागि सो हेलिकप्टर ल्याइएको थियो ।
तस्बिर : हरि लामिछाने / रासस


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट