प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी जवान मृत फेला

प्रमुख खबर

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार बुधबार मध्याह्नमा प्रभागमा महिला प्रहरी जवान २३ वर्षीया निशा चौधरी मृत भेटिएकी हुन् ।
उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारमा रहेको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट