पूर्वयुवराज पारसलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रमुख खबर
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
अहिले उनको स्वास्थ्य सुधारोन्मुख चिकित्सकले बताएका छन् । उनको अहिले एन्जियो प्लास्टिक गरिएको छ । उनलाई यसअघि तीन पटक हृदयघात भइसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
