सातसय वर्ष लामो इतिहास बोकेको लोमान्थाङ दरबार

समाज

मुस्ताङ जिल्लाकै महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्ति लोमान्थाङ दरबार र आसपासका क्षेत्र । करिब ७ सय वर्ष भन्दा बढी लामो इतिहास बोकेको यस दरबार १४ औँ शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो बिष्टको कार्यकालमा बनेको हो ।
तस्बिरः सुशीलबाबु थकाली / रासस



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट