कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । वैशाख ११ गतेका लागि तोकिएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ गतेका लागि सारिएको हो ।
यस्तो छ परीक्षा तालिका


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट