`

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

Nepal One HD १० वैशाख २०८२ १८:१२
प्रमुख खबर

काठमाडौँ । शिक्षामन्त्रीमा नेकपा एमालेका नेता रघुजी पन्त नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि शिक्षामन्त्रीको पद रिक्त थियो ।


प्रतिक्रिया