नेपाल प्रहरी विधेयकमा संशोधन राख्ने प्रस्तावमाथि छलफल जारी (फोटोफिचर)

फोटोफिचर

काठमाडौँ । नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग संसदीय समितिको छलफल जारी छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि दफावार छलफल अघि संशोधन राख्ने सांसदहरू छलफल गरेको हो ।
यो विधेयकमा ५२ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट