`

श्रावण महिनाको स्वागत: हरिया र पहेँला चुरापोतेले बजार भरि भराउ (फोटो फिचर)

Nepal One HD ३२ असार २०८२ १८:२३
फोटोफिचर

काठमाडौँ । हिन्दू भक्तजनका लागि श्रावण महिना विशेष महत्वपूर्ण मानिन्छ।

यस महिनामा पर्ने हरेक सोमबार विशेषगरी महिला दिदीबहिनी रातो, हरियो र पहेलो वस्त्रधारण गरी भगवान् शिवको नाममा व्रत बस्ने गर्ने र शिव मन्दिरमा गई पूजा आराधना गर्ने गर्छन्।

असार मसान्तका दिन बजारमा भीडभाड बढेको छ। साउनमा महिलाहरुले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण बजारमा भिडभाड बढेको हो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *