कक्षा १२ को नतिजा : १७ विद्यार्थीको परीक्षा रद्द

शिक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो ।
सार्वजनिक नतिजा अनुसार, १७ विद्यार्थीको परीक्षा रद्द भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट