टप एण्ड टी-२० सिरिज र अभ्यास खेल खेलेर फर्कियो नेपाली क्रिकेट टोली
खेलकुद
काठमाडौँ । अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
आईसीसी टी २० विश्वकप छनोटका तयारी स्वरूप नेपाल अष्ट्रेलिया गएको थियो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
