तस्बिरमा हेर्नुहोस् नेकपा एमालेको विधान महाधिवेशन

नेकपा एमाले

काठमाडौँ । आजदेखि तीन दिनसम्म चल्ने नेकपा एमालेको दोस्रो विधान महाधिवेसनको सम्पर्ण तयारी पूरा भएको छ। ललितपुरको गोदावारीमा सुरु हुने महाधिवेशनमा नेता कार्यक्रताको बाक्लो उपस्थिति छ।
सनराइज सभाहलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले १२ बजेदेखि गर्ने उद्घाटन सत्र १५ मिनेटमै सक्ने कार्यतालिका छ। गोदावरीको मूल सडकदेखि सभाहल छिर्ने प्रवेशद्वारबाट प्रवेश गर्ने प्रतिनिधि, पर्यवेक्षक, सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गरिरहेका छन्। प्रतिनिधि, पर्यवेक्षक, सञ्चाकर्मी र सर्वसाधरणको सवारी साधरणका लागि मूल सडक छेऊमै पार्किङको व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट