`

पूर्व उपराष्ट्रपति पुनको घरमा आगजनी

Nepal One HD २४ भदौ २०८२ १४:२१
समाचार

काठमाडौं । पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबारदेखि देशभर प्रदर्शन भएको । प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *