`

सर्वोच्च अदालतमा आगजनी

Nepal One HD २४ भदौ २०८२ १५:०५
बिशेष

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनबाट आएका आन्दोलनकारीहरुको समूहले रामशाहपथस्थित सर्वोच्च अदालतमा आगो लगाएका छन् । उनीहरुले बबरमहलको जिल्ला अदालत भवनमा तोडफोड गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *