`

खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको मेयर हर्क साम्पाङको दाबी

Nepal One HD ३१ भदौ २०८२ ७:२२
प्रमुख खबर

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम मन्त्रालयको जिम्मेवारी लिन भनेको तर आफूले अस्वीकार गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो । तर उनले त्यसलाई झुट भनेका छन् । यसैबीच आफूलाई साह्रै खिसीटिउरी गरिएपछि उनले खानेपानी र श्रममन्त्री बन्न भनेको तर आफू नमानेको दाबी गरेका हुन् ।

हेर्नुस्, मेयर साम्पाङको स्टाटस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *