प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, को को बन्दैछन् मन्त्री ?
प्रमुख खबर
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।मन्त्रिपरिषद्मा पर्यटन, स्वास्थ्य, खेलकुद र श्रमसहित चार नयाँ मन्त्री थपिने बालुवाटार स्रोतले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी गणपतिलाल श्रेष्ठलाई , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सुधा गौतमलाई , युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बब्लु गुप्तालाई र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्धालयको जिम्मेवारी खगेन्द्र सुनारलाई दिने तयारी गरिएको बताइएको छ ।
चार नयाँ मन्त्री थपिएपछि प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय बन्नेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
