`

सोलुखुम्बुमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना

Nepal One HD १२ कार्तिक २०८२ ९:५६
प्रमुख खबर

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ। यात्रु लिन जाँदा आज बिहान ७ः५० बजे खुम्बु पासाङल्हामु गाउँपालिका-५ लोबुचेमा अल्टिच्युड एयरको एन-एमएस हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको जनाइएको छ ।

उक्त हेलिकप्टरमा यात्रु थिएनन् । पाइलट विवेक खड्काको सकुशल उद्धार गरिएको जनाइएको छ । पाइलट खड्का भक्तपुरका स्थानिय बासिन्दा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *