`

तस्बिरमा हेर्नूहोस्,संसद् विघटनविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

Nepal One HD २५ कार्तिक २०८२ १६:३१
नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेले संसद विघटन विरूद्ध काठमाडौंको वसन्तपुरमा मंगलबार प्रदर्शन गरेको छ । देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ प्रदर्शन गर्ने घोषणा अनुसार एमालेले प्रदर्शन गरेको हो ।

एमालेले वर्तमान सुशिला कार्कीको सरकार संबैधानिक भन्दै विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने माग राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *