`

पूर्व राष्ट्रपति यादव र भण्डारीबीच भेटवार्ता

Nepal One HD १५ पुष २०८२ १४:५६
प्रमुख खबर

काठमाडौं । गणतन्त्र नेपालका दुई पूर्व राष्ट्रपति डा. रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवासमा यादव र भण्डारीको भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको भण्डारी निकट स्रोतले जानकारी दियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *