पत्रकार ऋषि धमला रौतहट–४ बाट चुनाव लड्ने
प्रमुख खबर
काठमाडौं – चर्चित पत्रकार ऋषि धमला आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट रौतहट–४ बाट चुनाव लड्न लागेका हुन् ।
उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन्। ऋषि पत्नी एलिजा त्यस पार्टीकी उपाध्यक्ष छिन्। उनी केही समयअघि पार्टी प्रवेश गरेकी थिइन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
