भक्तपुर–२ मा एमाले सचिव महेश बस्नेतको उम्मेदवारी दर्ता
निर्वाचन विषेश
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर–२ मा उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि २०७९ मा यस क्षेत्रबाट पराजित भएका थिए ।
उनलाई पराजित गर्दै नेपाली कांग्रेसका नेता दुर्लभ थापा हुन् । उनी २०७४ र २०७० मा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
पूर्वउद्योगमन्त्री समेत रहेका उनी एमालेका प्रभावशाली उम्मेदवार हुन् । उनीसँग चुनावी प्रतिस्पर्धाका लागि नेपाली कांग्रेसले यसपटक कवीर राणालाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
