रौतहट– ३ मा प्रभु साहको उम्मेदवारी दर्ता
निर्वाचन विषेश
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले उम्मेदवारी दर्ता गराएका छन् । उनी रौतहट–३ का उम्मेदवार बनेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज उम्मेदवारी दर्ता गराएका हुन् । साह यो क्षेत्रबाट पटकपटक निर्वाचित नेता नेता हुन् ।
उनी पटकपटक मन्त्रीसमेत भइसकेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दामा उनी अघिल्लो संसदमा चर्को सुनिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
