सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी
नेपाली कम्युनिष्ट पार्टी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचको लागि आफ्नो उम्मेदवारी दिएका छन् ।
मंगलबार सर्लाही ३ बाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।०७० मा मकवानपुर र २०७४ मा गोरखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लडे । उनी दुवै पटक पराजित भए ।
२०७६ मा राष्ट्रिय सभा सदस्यमा विजयी भए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
