`

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने

Nepal One HD ८ माघ २०८२ ९:५८
राजनीति

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक बिहिबार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल सिंहदरबारमा बस्नेछ ।

समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१÷०८२ माथि छलफल तथा विविध विषयहरू माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *