राष्ट्रपति पौडेलसँग जापानी प्रतिनिधिमण्डलको भेट
प्रमुख खबर
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न आएको जापानका संसदीय मामिला उपमन्त्री सिमादा तोमोकी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेट गरेको छ ।
राष्ट्रपति भवनमा भएको भेटमा उहाँहरूबीच नेपाल–जापान सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
