कांग्रेस सभापति गगनलाई फराकिलो मतान्तरले पछि पारे रास्वपाका अमरेशले
बिशेष
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहभन्दा पछि परेका छन् । सिंहले त्यहाँ फराकिलो मतान्तर बनाएका छन् ।
अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् । यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन् ।
यो मत गणना भने अमरेशको गृह पालिकाको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
