`

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal One HD २७ फागुन २०८२ ११:२९
अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य ३ लाख १७ रुपैयाँमा कारोबार भएकाे थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी मूल्य तोलामा ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *