`

साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो

Nepal One HD ९ चैत २०८२ २०:२८
खेलकुद

काठमाडौं – साफ यू २० च्याम्पियनसिपमा नेपालले भुटानलाई हराएको छ । आज भएको खेलमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको शुरुवातमै पाँचौं मिनेटमा सुजनले गोल गरेर अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५२औं मिनेटमा सुवासले गोल गरे । त्यसपछि भुटानका ढेन्डुप ग्याल्सेनले एक गोल फर्काए । अब बुधबार हुने खेलमा नेपाल श्रीलंकासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *