`

जेन–जी विद्रोहमा जलाइएका देउवाको घर भत्काइँदै धमाधम (तस्बिरहरु)

Nepal One HD १० चैत २०८२ १२:१३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूूढानीलकण्ठस्थित निवास भत्काइँदै छ ।

उनको यो घर जेन–विद्रोहको बेला विद्रोहीहरूले आगजनी गरेका थिए । त्यसबेला घर भग्नावेशमा परिणत भएको थियो ।

विद्रोहको झण्डै सात महिनापछि घर पुनर्निर्माण गर्न भत्काइएको जनाएको छ । देउवा दम्पति भने सिङ्गापुरमा छन् ।

उनीहरू जेन–जी विद्रोहपछि सिङ्गापुर आउजाउ गरिरहेका छन् ।

हेर्नुहाेस् तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *