बालेन प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्न सिंहदरबार जाँदै गर्दाका तस्बिरहरू
फोटोफिचर
काठमाडौं । प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै बालेन्द्र शाह ‘बालेन’ पदभार ग्रहण गर्न सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुुग्दा उनी पूरै कालो पहिरनमा देखिए । उनले पदभार ग्रहण गरिसकेका छन् ।
र्यापर, स्ट्रक्चरल इन्जिनियरदेखि काठमाडौंका पूर्वमेयर भइसकेका उनले गत माघको ४ गते मेयरबाट राजीनामा दिएर संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।
गत २१ फागुनमा झापा–५ बाट निर्वाचित उनी आजै संविधानको धारा ७६ को उपधारा (१)अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।
हेर्नुहोस्, बालेन पदभार ग्रहण गर्न जाँदाका तस्बिरहरू






प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
