स्वास्थ्य परीक्षणपछि ५ तस्बिरमा पूर्वप्रधानमन्त्री ओली
नेकपा एमाले
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपचारपछि पनि अस्पतालमै राखिने भएको छ ।
कार्की आयोगको अधुरो र पक्षपातपूूर्ण प्रतिवेदनका आधारमा मुलुकी फौजदारी अपराध संहिताको दफा १८१ र १८२ अनुसार ओली पक्राउ परेका हुन् ।
यी दुई दफाका आधारमा ओली पक्राउ पर्दा कानुनका ज्ञाताहरूले समेत विरोध गरेका छन् ।
ओलीको पक्राउलाई उनको दल एमाले, कांग्रेस, राप्रपासँगै कानुन व्यवसायीहरुले प्रतिशोध भनेका छन् ।
हेर्नुहोस्, ५ तस्बिरमा स्वास्थ्य परीक्षणपछि ओली ।





प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
