ओलीको पक्राउविरुद्ध सडकमा उत्रिएका एमाले कार्यकर्ताहरूको चेतावनी– द्वन्द्व र मुठभेट बन्द गर
नेकपा एमाले
काठमाडौं । आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि एमाले नेता कार्यकर्ताहरू प्रतिवादमा उत्रिएका छन् ।
उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । ‘द्वन्द्व, मुठभेट बन्द गर’ भन्दै सडकमा उत्रिएका उनीहरूले ओलीको पक्राउलाई प्रतिशोध र पूर्वाग्रहपूर्ण भनेका छन् ।








प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
