`

बबहरमहलमा उठ्याे धुवाँकाे मुस्लाे, प्रहरी-प्रदर्शनकारी तनावपछि लाठीचार्ज

Nepal One HD १४ चैत २०८२ १६:१२
नेकपा एमाले

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउपछि प्रदर्शनमा उत्रिएका एमालेका जनवर्गीय संगठन युवा संघ नेपालका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेको छ ।

अहिले माइतीघर–बबहरमल क्षेत्र पूरै अशान्त छ । अफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउपछि एमाले कार्यकर्ताहरू सडक संघर्षमा उत्रिएका छन् ।

तर, संघर्षको क्रममा झडप भएको थियो । त्यस क्रममा प्रहरीले प्रदर्शनकारीहरूमाथि लाठीचार्ज गरेको हो ।

युवा संघ नेपालका अध्यक्ष माहाराज गुरुङले प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *