माइतीघरमा एमाले प्रदर्शनमा दुई महिलाबीच हानाहान (भिडियो)
नेकपा एमाले
काठमाडौं । माइतीघर मण्डलामा अनसनरत जमुना खत्री र नेकपा एमाले समर्थक केही नेता तथा कार्यकर्ताबीच कपाल लुछालुछको झडप भएको छ।
अनसन बसेकी खत्रीको समर्थनमा आएका महिलाहरूले मिडियासँग अन्तरवार्ता दिँदै कर्ण मल्लमाथि बलात्कारको आरोप लगाएका थिए। त्यसै क्रममा एमाले समर्थित केही महिलाहरूले विरोध स्वरूप होहल्ला मच्चाएका थिए।
प्रत्यक्षदर्शीका अनुसार, दुवै पक्षबीच गालीगलौज सुरु भएको थियो र अवस्था त्यसपछि कपाल लुछालुछसम्म पुगेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
