एमाले प्रदर्शनमा प्रदर्शनकारीको टाउको फुटाउदै प्रहरी(भिडियो)
अर्थ समाचार
काठमाडौं। माइतीघर क्षेत्र आज पनि तनाव ग्रस्त बनेको छ।
अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले हिजोबाट सुरु गरेको प्रदर्शन आज झनै व्यापक बनाएको छ।
यसरी एमालेले प्रदर्शन चर्काउन थालेपछि प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज गर्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिन थालेको छ।
एमाले अध्यक्ष ओली शनिबार आफ्नै निवास गुन्डुबाट पक्राउ परेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
