`

नयाँ प्रतिनिधिसभा नियमावली नबन्दासम्म पुरानैबाट सभा सञ्चालन निर्णय सर्वसम्मत पारित

Nepal One HD १९ चैत २०८२ १४:५३
प्रमुख खबर

काठमाडौं। प्रतिनिधिसभा नियमावली नयाँ नबन्दासम्म पुरानै नियमावलीबाट सभा सञ्चालन हुने भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकले नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीबाट काम गर्ने निर्णय गरेको हो ।

बिहिबारको बैठकबाट त्यो निर्णय सर्वसम्मत पारित भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *