`

फूल दिएर एमालेको नेतृत्व परिवर्तन माग ! (फोटो फिचर)

Nepal One HD २० चैत २०८२ १५:३०
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका युुवा तथा विद्यार्थीहरूले नेताहरूलाई फूल दिएर नेतृत्व परिवर्तनको माग गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकमा पुगेका पदाधिकारीहरूलाई उनीहरूले फूल दिएका हुन् ।

यसलाई कतिपयले नेतृत्व परिवर्तनका लागि भएको ‘शान्त विद्रोह’ भनेका छन् ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *