`

आयल निगम घेर्न गएका जेनजीलाई प्रहरीले लखेट्यो (भिडियो)

Nepal One HD ७ वैशाख २०८३ १६:२६
प्रमुख खबर

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन माग गर्दै प्रदर्शन गर्न नेपाल आयल निगम गएका राष्ट्रिय जेनजी नागरिक अभियानका सदस्यलाई प्रहरीले हटाएको छ । सोमबार उनीहरूलाई प्रहरीले हटाएको हो ।

उनीहरूलाई प्रहरीले आयल निगम परिसरबाट हटाएर बबरमहल चोकमा राखेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *