रविलाई प्रश्न: सुकुम्बासी बस्तिमा डोजर चल्यो, छाती थाप्न कहिले जाने ? (भिडियो)
प्रमुख खबर
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी बस्तीमा डोजर चलाएर संरचना हटाउने काम केन्द्रिय सरकारबाट नभएको बताएका छन्।
मंगलबार सञ्चारकर्मीहरुले सभापति लामिछानेलाई ‘ सुकुम्बासी बस्तिमा डोजर चल्यो, छाती थाप्न कहिले जाने ?’ भनेर कटाक्ष सहित प्रश्नको जवाफमा उक्त कार्य केन्द्र सरकारबाट नभएको बताएका हुन्।
यसअघिका चुनावी कार्यक्रममा सुकुम्बासीका पक्षमा उभिने अभिव्यक्ति दिएका लामिछाने सुकुम्बासी बस्तीमा धमाधम डोजर चल्दा मौन रहेको भन्दै प्रश्न उठ्न थालेका छ्न् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
