गृहमन्त्री गुरुङले दिए राजीनामा ( भिडियो)
प्रमुख खबर
काठमाडौं। गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्।
बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाईगुरुङ्ले राजीनामा बुझाएका हुन्।
विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनले संलग्न रहेको कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि गुरुङले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
