`

अतिक्रमित ७ तल्ले घर आधा भत्काएर फर्कियो डोजर (तस्वीरहरु)

Nepal One HD २० वैशाख २०८३ १३:१६
फोटोफिचर
काठमाडौं । अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा रहेको विवादास्पद ७ तले भवनमा डोजर चलाइएको छ।
संघीय सरकारले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा आइतबार डोजर चलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *