कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक (तस्वीरहरु)
फोटोफिचर
काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बुधवार बसेको छ ।
बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमाबसेको हो।
बैठकमा समितिको कार्यक्षेत्र, आगामी कार्यदिशा तथा समसामयिक विषयमा छलफल भयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट



